चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महाधिवेशन चितवनको नारायणगढमा सुरु भएको छ ।
पशुपन्छी औषधि व्यवसायी संगठन संघको महाधिवेशन मंगलबार बिहान भरतपुर महानगरपालिकाकी प्रमुख (मेयर) रेनु दाहालले गरिन् ।
महाधिवेशनमा सहभागिताका लागि देशभरबाट ६०० प्रतिनिधि काठमाडौं आइपुगेको आयोजकले जनाएको छ ।
बुधबार सकिने महाधिवेशनले आगामी २ वर्षका लागि नयाँ पदाधिकारी र सदस्य चयन गर्नेछ ।
हेर्नुहोस् तस्बिरहरू
Language »