‘नेपाल एग ट्रेडिङको अवधारणाले सबैलाई फाइदा गर्छ’

कुखरापालक किसानहरू लामो समयदेखि अण्डा बजारीकरणको समस्या झेलिरहेका छन् । लागत मूल्यसमेत नउठ्ने गरी अण्डा बिक्री गर्न बाध्य भएको किसानहरू गुनासो गर्छन् । अझ कतिपयले त अण्डा बिक्रीका लागि बजारसमेत पाएका छैनन् । कुखुरापालक किसानले झेलेको यही समस्यालाई सम्बोधन गर्न किसानहरूको स्वतःस्फूर्त संगठित प्रयासमा नेपाल एग ट्रेडिङ सञ्चालनमा ल्याएका छन् ।  नेपाल पोल्ट्री महासंघका अध्यक्ष … Continue reading ‘नेपाल एग ट्रेडिङको अवधारणाले सबैलाई फाइदा गर्छ’