– बर्डफ्लु रोग नियन्त्रणका लागि खोपको यहाँ व्यवस्था छैन भने ल्याउनु पर्छ । अध्ययन गरेर आयात अनुमति दिनु पनि पर्छ ।
– कृषि क्षेत्रलाई जुन व्यवहार गर्नुपर्ने हो, त्यो भएको छैन
– अब हामीले थोरै पानीले धेरै सिंचाइ गर्ने प्रविधि विकास गर्नुपर्छ । जहाँ कृषियोग्य जमिन उपलब्ध छ, त्यो ठाउँमा सिंचाइ गर्न सकियो भने त्यसले ठूलो परिवर्तन ल्याउँछ