कच्चा पदार्थका कारण गुणस्तरीय दाना उत्पादन गर्न सकिएन
काठमाडौं । नेपाल कुखुराको मासुमा आत्मनिर्भर भएको छ । पोल्ट्री क्षेत्र जबरजस्त उद्योगको रूपमा उदाय पनि जति व्यवस्थित हुनुपर्ने हो त्यो भएको छैन । कुखुराको मुख्य आहार दानाको गुणस्तरमा सबैभन्दा ठूलो प्रश्न उठ्ने गरेको छ । देशभर १०० को हाराहारीमा दाना उद्योग सञ्चालनमा रहेकोमा ६०–७० उद्योगको उत्पादन गुणस्तरहीन प्रमाणित हुनु चानचुने चिन्ताको विषय होइन । … Continue reading कच्चा पदार्थका कारण गुणस्तरीय दाना उत्पादन गर्न सकिएन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed