सुन्तला सुरक्षित गर्न दम्दालमा सेलार स्टोर

कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला...

भेटेरिनरी काउन्सिलको उपाध्यक्षमा कसले मार्ला बाजी ?

नेपाल पशु चिकित्सा परिषद(नेपाल भेटेरिनरी काउन्सिल)को निर्वाचन ३ माघमा हुने भएको छ । नेपाल पशु चिकित्सा परिषद् ऐन २०५५ को व्यवस्था अनुसार २ जना उपाध्यक्ष र ५ जना सदस्य छनोटका लागि निर्वाचन हुने भएको...

चरी बाघको मृत्यु

तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङबाट घाइते अवस्थामा उद्धार गरिएको चरी बाघको मृत्यु भएको छ । यही पुस २१ गते घाइते अवस्थामा उद्धार गरिएको बाघको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । डिभिजन वन कार्यालयमा भेटेरीनरी अस्पताल...

पाँच वर्षको अन्तरमा हुनुपर्ने नाउर गणना यो वर्ष भएन

कोभिड–१९ का कारण यो वर्ष ढोरपाटन शिकार आरक्षमा नाउरको गणना भएन । पाँच वर्षको अन्तरमा हुनुपर्ने गणना एक वर्ष पछाडि धकेलिएको छ । गत असोज÷कात्तिकमा नाउर गणना गर्ने आरक्ष कार्यालयको योजना थियो । यसअघि विसं...

छाडा साँढेमाथि खुकुरी प्रहार

रुपेन्देही । रुपेन्देहीको तिलोत्तोमा नगरपालिका शंकरपुरमा खुकुरी प्रहारबाट एउटा छाडा साँढे घाइते भएको छ । दुई दिनदेखि घाइते भएर सडकमा भौतारिरहेको उक्त साँढेमाथि कसले र कहिले खुकुरी प्रहार गर्याे भन्ने पत्ता लागेको छैन ।...

पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला शाखाको अध्यक्षमा रत्नकुमार बडाल निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ बागमती जिल्ला कार्यसमितिको अध्यक्षमा रत्नकुमार बडाल निर्विरोध निर्वाचित भएका छन् । संघको सातौं अधिवेशन तथा ३० औं स्थापना दिवसको अवसरमा शुक्रबार संघको नयाँ कार्यसमिति चयन भएको हो ।...

भालुको आक्रमणबाट दुई जना गम्भीर घाइते

जिल्लाको आदर्श गाउँपालिका–१ मा जङ्गली भालुको आक्रमणमा परी दुई जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार भालुको आक्रमणमा परी गम्भीर घाइते हुनेमा...

भारतबाट हुने पोल्ट्रीजन्य आयातमा पूर्ण प्रतिबन्ध, पन्छीजन्य सामग्री आए बर्डफ्लु फैलिने चिन्ता

काठमाडौं । सरकारले भारतबाट आयात हुने पोल्ट्रीजन्य वस्तु प्रतिबन्ध लगाएको छ । भारतका विभिन्न प्रदेशमा केही दिनदेखि तिव्र रुपमा बर्डफ्लु संक्रमण फैलि रहेकाले नेपालमा भित्रीन नदिन प्रतिबन्ध लगाइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता...

कर्मचारी अभाव हुँदा वन्यजन्तुको चोरी शिकार नियन्त्रणमा सकस

बाजुरा । मौसम बदलीसँगै जिल्लाको हिमाली भेगमा हिमपात भएपछि वन्यजन्तुको चोरी शिकार बढ्न थालेको छ । यहाँका लेकाली क्षेत्रमा वन्यजन्तुको चोरी शिकार बढ्न थालेको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । भौगोलिक विकटताका कारण वन्यजन्तु...

बेवारिसे अवस्थामा गैँडाको खाग

चितवन राष्ट्रिय निकुञ्जमा बेवारिसे अवस्थामा गैँडाको खाग भेटिएको छ । निकुञ्जको मेघौलीमा खाग भेटिएको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृृत अणनाथ बरालका अनुसार बूढीराप्ती घोल क्षेत्रमा वयष्क गैँडाको खाग भेटिएको हो । दुईवटा भाले...

MOST POPULAR

Language »