कृषि तथा पशुपन्छीमा विदेशी लगानी खुला : ठूला उद्याेगी र साना व्यवसायीबीच नै विवाद
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा विदेशी लगानीलाई खुला गर्ने कानुनी व्यवस्था गरेपछि यसको चर्को विरोधमा व्यवसायीहरु उत्रिएका छन् । सरकारले राजपत्रमा सूचना जारी गरी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा...
गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषिका कार्यालय स्थापना गरिने
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय स्थापना गर्ने भएको छ । कृषि, पशुपालन तथा मत्स्यसम्बन्धी सेवा लिन सेवाग्राहीलाई एक जिल्लाबाट अर्को...
बस्तीमा वन्यजन्तु पसेपछि किसानलाई सास्ती
दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसान हैरान छन् । नीलगाई, बँदेल, दुम्सी र बाँदरसहितका वन्यजन्तुले बस्तीमा पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो ।
नीलगाई र बँदेल हुल (समूह) मै पूर्वपश्चिम...
किसानलाई अनुदानमा ड्रागन फ्रुटको बिरुवा वितरण
भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–३ ले किसानलाई बुधबार ड्रागन फ्रुटको बिरुवा वितरण गरेको छ । पचास प्रतिशत सहुलियतमा बिरुवा वितरण गरिएको वडाध्यक्ष गोवद्र्धन अधिकारीले जानकारी दिए ।
ड्रागन फ्रुटको परीक्षणका लागि मात्र एक किसानलाई...
बागमती प्रदेश पोल्ट्रीको हब बनेको छ, यहाँ जुनसुकै जातका पशुपन्छी पाल्न सकिन्छ
देश संघीय शासन प्रणालीमा गएपछि हाल तीन तहका सरकार छन् । यी तीनै तहका सरकार आफैंमा अधिकार सम्पन्न छ । संघीय सरकारले समग्र देशको कृषि तथा पशुपन्छी क्षेत्र विकासको नेतृत्व लिएको भए पनि प्रदेश...
मल नल्याउने दुई ठेकेदारसँगको सम्झौता खारेज, साढे ९ करोड जमानत जफत, दुबै कम्पनीलाई कालो...
काठमाडौं । मुख्य बाली धानको खेतिको सिजनमा युरिया मल ल्याउने सम्झौता गरेका दुई ठेकेदार कम्पनी शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपलले समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडले उनीहरुसँग गरेको सम्झौता खारेज गरेको छ ।...
पशुपन्छी औषधी व्यवसायी संघले सुरु गर्यो भिडियो कन्फ्रेन्स, सामाजिक दूरी कायम गर्दै समस्याबारे छलफल
काठमाडौं । नेपाल पशुपन्छी औषधी व्यवसायी संघले सामाजिक दूरी कायम गर्दै भेटघाट र बैठकहरुलाई निरन्तरता दिन भिडियो कन्फ्रेन्स सुरु गरेको छ ।
सरकारले कोभिड–१९ नियन्त्रणका लागि गरेको लकडाउनको पूर्ण पालना गर्दै भिडियो कन्फ्रेन्समार्फत बैठक तथा...
काकरभित्ता क्वारेन्टाइनद्वारा २ सय केजी माछा नष्ट
काठमाडौं । पशु क्वारेन्टाइन कार्यालय काँकरभित्ताले एक महिनामा २ सय केजी माछा नष्ट गरेको छ । मंसिर महिनाभर भारतबाट अवैध रुपमा ल्याइएका रोहु, पंघारलगायत विभिन्न प्रजातिका २ सय केजी माछा नष्ट गरिएको क्वारेन्टाइन कार्यालय...
टुहुरो अर्ना अस्पतालमा
चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा बाघ पसेर अर्ना माउ खाएपछि बच्चालाई उद्धार गरेर वन्यजन्तु अस्पतालमा राखिएको छ । बच्चालाई निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले हेर्दै आएको सौराहाका वन्यजन्तु अस्पतालमा ल्याइएको हो ।
अस्पताको निगरानीमा...
उखु किसानको बक्यौता रकम भुक्तानी गर्न मानव अधिकार आयोगकाे आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह...