भेट टाइम्स मासिक २०७७ माघ अंक,इपेपर

भेट टाइम्स मासिक २०७७ माघ अंक,इपेपर पढ्न यहाँ क्लि गर्नुहोस ।

पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी कार्यसमितिको दोस्रो अवधिवेशन सुरु

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ लुम्बिनी प्रदेश समितिको दोस्रो अधिवेशन शुक्रबारबाट दाङको भालुवाङमा सुरु भएको छ । भालुवाङको होटल इभरल्याण्डमा सुरु भएको अधिवेशनले संघको नयाँ प्रदेश कार्यसमिति चयन गर्ने छ । अधिवेशनमा पशुपन्छी औषधि...

किसानको श्रमको मूल्य उठ्नेगरी कृषि उपजकाे मूल्य निर्धारण गरिनुपर्छ : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले किसानको श्रमको मूल्य उठ्ने गरी किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन् । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७ औं वार्षिकोत्सव...

‘एग्रीकल्चर सेन्टर अफ एक्सिलेन्स’ सफल बनाउन मन्त्री अर्याल र इजरायली राजदूतबीच छलफल

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ । मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) भएको छलफलमा नेपाल–इजरायल सहयोग कार्यक्रम एग्रीकल्चर सेन्टर अफ...

हिकास्टमा विद्यार्थीद्वारा तालाबन्दी

काठमाडौं । हिमालयन कलेज अफ  एग्रिकल्चर साइन्स एन्ड टेक्नाेलाेजी (हिकास्ट)का विद्यार्थीले कलेज प्रशासनमा मंगलबार तालाबन्दी गरेका छन् । कोभिड–१९ महामारी नियन्त्रणका लागि गत चैत ११ गतेदेखि भएको लकडाउन अवधिमा विद्यार्थीले बुझाउनु पर्ने शुल्कमा १०...

वीरगन्ज सुख्खा बन्दरगाहमा आएकाे २८ कराेडकाे रासयनिक मल पानीले भिजेर खराब

काठमाडाैं । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको ६ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये रु २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ...

पशुपन्छी औषधि व्यवसायी संघ चितवन शाखाको अध्यक्षमा भूपेन्द्र कर्माचार्य

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघ चितवन जिल्ला शाखाको अध्यक्षमा भूपेन्द्र कर्माचार्य निर्वाचित भएका छन् । सोमबार चितवनमा सम्पन्न शाखाको १८ औं वार्षिक साधारण सभा तथा नबौं अधिवेशनले कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित...

पशुपन्छी औषधि व्यवसायी संघको ३० औं साधारणसभा सम्पन्न, भण्डारी र सापकाेटाले गरे आगामी केन्द्रीय...

चितवन । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्ष पदका लागि दुई जनाले उम्मेद्वारी दिने घोषणा गरेका छन् । आइतबार चितवनमा भएको संघका ३० औं वार्षिक साधारणसभा संघका सल्लाहाकार पूर्णचन्द्र सापकोटा र नवराज भण्डारीले उम्मेद्वारी...

कृषि तथा पशुपन्छी क्षेत्रमा विदेशी लगानीविरूद्ध यस क्षेत्रका व्यवसायीद्वारा संयुक्त आन्दोलन सुरू

काठमाडौं । कृषि तथा पशुपन्छी पालन क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारको निर्णयविरुद्ध कृषि तथा पशुपन्छी क्षेत्रका व्यवसायीले  आजबाट संयुक्त रुपमा आन्दोलन थाल्ने भएका छन् । कृषिमा विदेशी लगानीविरुद्ध राष्ट्रिय संघर्ष समिति गठन गरी उनीहरुले...

कैलाली भजनीका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण

कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ । नगरपालिकाको १ देखि ९ वटै वडाका किसानलाई चैते धानको बीउ वितरण गरिएको हो । नगरका अधिकांश क्षेत्र डुबानका कारण बर्खे यामको...

MOST POPULAR

Language »