सरकारी कलेजले नै पूरा गरेन भेटेरिनरी काउन्सिलको मापदण्ड
काठमाडौं । कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनको केन्द्रीय क्याम्पसले नेपाल पशु चिकित्सा परिषद् (भेटेरिनरी काउन्सिल)ले तोकेको मापदण्ड पूरा नगर्दा ब्याचलर इन भेटेरिनरी साइन्स (बिभिएस्सी) को नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना अन्योलमा परेको...
भेटेरिनरीका प्रतिबन्धित औषधि आयातको सूचना पाए तुरुन्त एक्सन लिन्छौं
प्रचलित औषधि ऐन २०३५ को परिमार्जन गरी पशुपन्छीसम्बन्धी औषधिको नियमनलाई प्रभावकारी बनाउने तयारी औषधि व्यवस्था विभागले गरिरहेको उक्त ऐन निर्माणको काम कसरी अघि बढिरहेको छ ?
सबैखाले औषधिको नियमनलाई प्रभावकारी बनाउन औषधि ऐन २०३५ को...
व्यावसायिक कृषि तथा पशुपन्छी पालन क्षेत्रबाट व्यापक रोजगारी सिर्जना गर्न अग्रसर छौ
नेपालको वर्तमान पशुपालन प्रणालीलाई कुन रूपमा लिनुभएको छ ?
हाम्रो पशुपन्छी पालन पेशा परम्परागत प्रणालीमै आधारित छ । अब यसलाई आधुनिकीकरण र व्यावसायिक बनाउनुपर्ने चुनौती छ । व्यावसायिक पशुपन्छी पालन गर्ने चेतनाचाहिँ बिस्तारै हामीमा...
किविको व्यवसायिक खेती
पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किविको व्यवसायीक खेती सुरु गरिएको छ ।
जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीका लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क...
कृषिमा आत्मनिर्भर भएमात्र देश समृद्धः मन्त्री भुसाल
काठमाडाैं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले कृषि जटिल विषय भएकोले आफैं नगरी नहुने, कृषिको समस्या नसुल्झिए मुलुक विकसित नहुने र विकास गर्न सम्भव समेत नहुने बताएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले...
उखुकाे भुक्तानी नगर्ने उद्याेगी सरकारकाे सम्पर्कमा
काठमाडाैं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले किसानको उखुको भुक्तानी नगर्ने उद्योगीहरु सम्पर्कमा आएको र किसानको रकम फिर्ता गर्ने प्रतिवद्धता जनाएको जानकारी दिए । मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता...
दशैमा काठमाडौ लाई ४० हजार चाहिन्छ, देशभित्र ५० हजारभन्दा बढी खसी बोका तयार...
नेपालीहरुले पर्याप्त मासु उपभोग गर्ने पर्व
दशैं नजिकिसकेको छ । खास गरी खसीबोकाको
मासु बढी प्रयोग हुने दशैंमा यस वर्ष काठमाडौं
उपत्यकाका लागि खसी बोकाको अभाव हुने
व्यवसायीहरुले बताइरहेका छन् । उपत्यकाका
लागि चाहिने४० हजार खसीबोका मध्येझण्डै२३
हजार खसी बोका...
अस्वभाविक मूल्य वद्धिलाई नियन्त्रण गनुर्पछ
दाना महँि गएको के ही हदसम्म सत्य हो ।तर, प्रतिकिलो मासुको मूल्यमा ५ सय रुपैयाँ वृद्धि गर्ने गरी दानामा मूल्य बढेको पक्कै छैन । दानामा प्रतिकिलो ५ रुपैयाँ बढ्यो भने तपाइँले खसीको एक केजी...