सरकारको नीति तथा कार्यक्रम : कृषि तथा पशुपन्छी पालनलाई प्राथमिकता, राेजगारी वृद्धि र खाद्य...

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि तयार पारेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकता दिएको छ । कोभिड–१९ को विश्वव्यापी महामारीको सन्दर्भमा आएको बजेटले पहिलो प्राथमिकता भने स्वास्थ्य क्षेत्रलाई...

कार्बाइड नहाली अर्गानिक रूपमा केरा पकाउन राइजिङ चेम्बर निर्माण गर्दै झापाका किसान

केशब चापागाईं, झापा । झापाको दक्षिणी भेग झापा गाउँपालिका-३ रङ्गपुरका किसान चन्द्रप्रसाद बस्नेतले करिव २५ बिघा जमिन भाडामा लिएर व्यावसायिक अर्ग्यानिक केरा खेति सुरू गरेका छन् । उनले प्रति विघा वार्षिक ३० हजार रुपैयाँ भाडा...

कृषि तथा पशुपन्छी क्षेत्रमा विदेशी लगानीविरूद्ध यस क्षेत्रका व्यवसायीद्वारा संयुक्त आन्दोलन सुरू

काठमाडौं । कृषि तथा पशुपन्छी पालन क्षेत्रमा विदेशी लगानी खुला गर्ने सरकारको निर्णयविरुद्ध कृषि तथा पशुपन्छी क्षेत्रका व्यवसायीले  आजबाट संयुक्त रुपमा आन्दोलन थाल्ने भएका छन् । कृषिमा विदेशी लगानीविरुद्ध राष्ट्रिय संघर्ष समिति गठन गरी उनीहरुले...

पूर्व प्रधानमन्त्री डा. भट्टराई र बहालवाला मन्त्री भुसालबीच मल अभावबारे ट्वीटर जुहारी

काठमाडौं । देशैभर रासायनिक युरिया मलको अभाव भएकोबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र बाहालवाला कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालबीच सवाल–जवाफ भएको छ । डा. भट्टराईले मंगलबार साँझ मल अभावलाई समाधान गर्न विभिन्न...

रानीखेतको फैंलिँदो महामारी, प्रभावकारी बन्दै ’सीएचबी’ भ्याक्सिन

काठमाडौं । ललितपुर धापाखेलकी ६१ वर्षीया कुखुरा पालक किसान सुनिता कार्कीले घर खर्च चलाउन ५० ओटा गिरिराज कुखुरा पालेकी थिइन् । कुखुरा हुर्किएर बिक्री गर्ने बेला पनि भएको थियो । तर, बिडम्बना उनले पालेका...

नेपाल ह्याचरी उद्योग संघको अध्यक्षमा ऋषिराम पौडेल

काठमाडौं ।नेपाल ह्याचरी उद्योग संघकको अध्यक्षमा ऋषिराम पौडेले निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न संघको पन्ध्रौ शाधारण सभा तथा महाधिवेशनले पौडेललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । अधिवेशनले १८ सदस्यीय कार्यसमिति चयन गरेको...

व्यवस्थित तरकारी र पशु बजार स्थापना

इलामको प्रशसानिक केन्द्र रहेको इलाम बजारमा व्यवस्थित तरकारी र पशु बजार स्थापना भएको छ । बजार क्षेत्रको खोल्सीमा पूर्वाधार निर्माण गरी तरकारी र पशु बजार बनाएपछि उपभोक्ता, किसान र व्यवसायीलाई किनबेचका लागि सहज भएको...

किसानको प्यारोडी : ‘सानो छ देश, ठूलो छ सरकार, अटेन किसान’

काठमाडौं । यो वर्षको उखु क्रसिङ गर्ने समय नजिकिँदै गर्दा सर्लाहीका किसानहरु फेरि एक पटक आफ्नो बक्यौता उठाइदिन माग गर्दै काठमाडौं आएका छन् । काठमाडौंको माइतिघर मण्डलामा विभिन्न नारा लेखिएका ब्यानर तथा प्लेकार्डसहित उनीहरु...

सरकारको सामर्थ्य नपुगेपछि कृषि र पशुपन्छी क्षेत्रमा एफडीआई ल्याउन लागियो : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले नेपाली लगानीकर्ताको सामथ्र्यले नभ्याएपछि नेपालको कृषि तथा पशुपन्छी क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउने व्यवस्था सरकारले गरेको बताएकी छन् । तर, साना किसानहरुको संरक्षण...

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न मानव अधिकार आयोगकाे आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह...

MOST POPULAR

Language »