रासायनिक मल कारखाना स्थापना गर्न गृहकार्य सुरू

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न गृहकार्य सुरु गरिएको छ । मल कारखाना स्थापना गर्ने विषयमा बुधबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी...

उखु किसानको बक्यौता रकम भुक्तानी गर्न मानव अधिकार आयोगकाे आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले चिनी उद्योगीले उखु किसानलाई दिनुपर्ने बक्यौता सम्पूर्ण रकम दिन आग्रह गरेको छ । सरकारसँग भएको सम्झौताअनुरूप सम्झौताको २१ दिनभित्र दिनुपर्नेमा आंशिक मात्र प्राप्त गरेको हुँदा सम्पूर्ण रकम दिन आयोगले आग्रह...

नक्कली कृषि बजार सञ्चालक समिति गठन गरी भ्रष्टाचार गरेकाे अभियाेगमा अध्यक्षसहित ३ विरुद्ध मुद्दा

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष दिलबहादुर श्रेष्ठसहित तीन जनाविरुद्ध विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर भएको छ । तामाघाटस्थित मसला बाली विकास केन्द्र (बागबानी) को स्वामित्वमा रहेको सात रोपनी...

सही तथ्याङ्क नहुँदा कृषिमा क्षेत्र पछि पर्याे : सचिव मिश्र

कर्णाली प्रदेशकाे भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले कृषि क्षेत्रको कमजोरी भनेकै तथ्याङ्क रहेको बताएका छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय तथा नेपाल सरकार कृषि...

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी...

कृषिमा वैदेशिक लगानी आवश्यक रहेकाे प्रवक्ता घिमिरेकाे धारणा

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताएका छन् । सरकारले प्रतिनिधिसभा भङ्ग भएकै अवस्थामा सर्तसहितको प्रत्यक्ष वैदेशिक लगानी खुल्ला गर्ने निर्णय गरेपछि वैदेशिक लगानी आवश्यक हो वा...

फागुनदेखि किसानलाई परिचयपत्र वितरण गर्छौं : मन्त्री अर्याल

कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानको वर्गीकरण गरेर कृषि कार्यक्रम वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलासँग साेमबार आयोजित कार्यक्रममा उनले पहिलो चरणमा किसानको...

सुन्तला सुरक्षित गर्न दम्दालमा सेलार स्टोर

कुशे गाउँपालिका–५ दम्दालस्थित ‘अग्र्यानिक’ सुन्तला भण्डारका लागि भण्डारण भवन (सेलार स्टोर) निर्माण गरिएको छ । उचित भण्डारण अभावमा उत्पादन भएको सुन्तला खेर जानबाट रोक्नका लागि भवन निर्माण गरिएको हो । कृषकले बर्सेनि उत्पादन गरेको सुन्तला...

भेट टाइम्स मासिक,मंसिर २०७७

भेट टाइम्स मासिक,मंसिर २०७७

कृषि तथा वन विश्वविद्यालयकाे रजिष्ट्रारमा थपलिया, सेवा आयोग अध्यक्षमा त्रिपाठी र डिनमा भट्ट नियुक्त

काठमाडाैं । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको रजिष्ट्रार, सेवा आयोगको अध्यक्ष र वन सङ्कायको डिन नियुक्त गरिएको छ । रजिष्ट्रारमा प्राडा शारदा थपलिया, सेवा आयोगको अध्यक्षमा प्राडा कल्याणी मिश्र त्रिपाठी र वन...

MOST POPULAR

Language »