प्रतिबन्धित र म्याद नाघेका औषधि बेच्दै अनुपमा भेटेरिनरी, महानिर्देशक ढकाल भन्छन्– यस्ता क्रियाकलाप गर्नेलाई जन्म कैद हुन्छ

काठमाडौं । मोरङमा सञ्चालित एक पोल्ट्री फार्ममा म्याद नाघेको औषधि र खोप लगाइएका ५ सय ब्रोइलर कुखुरा मरेका छन् । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ७ नेता चोकमा शिखा शाहले सञ्चालन गर्दै आएको उक्त पोल्ट्री फर्मका ती कुखुरालाई म्याद नाघेको औषधि खुवाइएको र म्याद नाघेकै खोप लगाइएका कारण मरेका खुलासा भएको हो । सुनसरीको इटहरीमा … Continue reading प्रतिबन्धित र म्याद नाघेका औषधि बेच्दै अनुपमा भेटेरिनरी, महानिर्देशक ढकाल भन्छन्– यस्ता क्रियाकलाप गर्नेलाई जन्म कैद हुन्छ