न्यु होपको अवैध धन्दा : भन्सार छुटको दुरुपयोग गरी कमाउँदै मुनाफा

काठमाडौं । चितवनको भरतपुरमा रहेको न्यु होप एग्रो बिजनेस नेपाल प्रालिले भन्सार छुटमा ल्याएको दाना बनाउने कच्चा पदार्थ मुनाफाको लागि बिक्री गरिरहेको पाइएकोछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि भइरहेको लकडाउनलाई बाहाना बनाउँदै उक्त कम्पनीले भन्सार छुटमा आयात गरेकाकच्चा पदार्थ बिक्री गरिरहेको पाइएको हो । स्वदेशी दाना उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा भन्सार छुट दिएर स्वदेशी … Continue reading न्यु होपको अवैध धन्दा : भन्सार छुटको दुरुपयोग गरी कमाउँदै मुनाफा